फिफा विश्वकप : दक्षिण कोरिया विजयी
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएको छ । शुक्रबार बिहान भएको समूह ए को खेलमा कोरियाले चेक रिपब्लिकलाई २–१ ले हराएको हो । स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल...